सिलगढीका निखोज दुई बालक उद्धार

सिलगढी : खालपाढा आउटपोस्ट पुलिसले गत 19 अगस्तको दिन निखोज भएका दुईजना बालकलाई आज उद्धार गरेको छ। सिलगढी नगरनिगमको 4 नम्बर वार्ड निवासी सौमेन घोष र लकी महतो गत 19 अगस्तको दिन निखोज भएका थिए। परिवार सूत्रले दिएको जानकारीअनुसार गत 19 अगस्तको दिन यी दुई बालक घरबाट फुटबल खेल्न जान्छु भनेर निस्केपछि घर फर्कि आएका थिएनन्। यसपछि दुवै बालकको परिवारका सदस्यहरूले खालपाडा आउटपोस्टमा तिनीहरू निखोज भएकोबारे एउटा अभियोग दर्ता गरेका थिए। पुलिस सूत्रले दिएको जानकारीअनुसार ती दुई बालक घरबाट निस्केपछि वर्धमान रोडमा फलामको रड भेट्टाएपछि उक्त रड बिक्री गर्न गएकोबारे स्थानीय मानिसहरूले घरमा भनिदिन्छ भन्ने डरले तिनीहरू घर फर्कि नआएको बताइएको छ। यसपछि तिनीहरू अम्बिकानगर, एनजेपी संलग्न इलाकामा थिए भने आज महाबीरस्थान रेलगेट नजिकबाट उक्त दुई बालकलाई उद्धार गरियो। गत 6 महिनाअघि लकी महातो घरबाट भागेका थिए भने तिनलाई कोलकाताबाट उद्धार गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın almatbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetpusulabet girişmatbetimajbetpusulabetvdcasinoVDCasinosuperbetincashwin girişcashwinamgbahisamgbahis girişpalacebet girişpalacebetradissonbet girişradissonbetcratosroyalbetcratosroyalbet girişgrandpashabetgrandpashabet girişmatbet girişsuperbetin giriştaraftarium24pornomegabahistipobet Built with ❤︎ by appycodes