सिलगढीका निर्दलीय प्रार्थी नान्टु पालसहित अन्य भाजपामा सामेल

सिलगढी: राजनैतिक विश्लेषकहरूको विभिन्न अड्कलबाजीलाई पूर्ण विराम लगाउँदै अन्तत: सिलगढी नगर निगमका पूर्व डेपुटी मेयर नान्टु पाल आज नाट्कीय ढङ्गमा पत्नीसहित भाजपामा सामेल भए। तृणमूल कङ्ग्रेसबाट टिकट नपाएर हालै राजीनामा दिएपछि सिलगढी विधानसभा आसनबाट निर्दलीय प्रार्थीको रूपमा नामाङ्कन पत्र बुझाउने नान्टु पाल आज नाट्कीय ढङ्गमा कोलकातामा गएर भाजपामा सामेल भए। भाजपा राज्य उपाध्यक्ष प्रताप ब्यानर्जीको हेस्टिङ चुनाउ कार्यालय कोलकातामा आज नान्टु पालले पार्टीका अन्य शीर्ष नेतृत्वहरूको उपस्थितिमा राज्य प्रभारी विजयवर्गीयको हातबाट भाजपाको झण्डा ग्रहण गरे।

सूत्र अनुसार अब नान्टु पालले आफ्नो नामाङ्कन पत्र फिर्ता लिएर भाजपाको पक्षमा चुनाउ प्रचारमा ओर्लिने छन्। अर्कोतिर, यस अवसरमा आज कोलकाताको उक्त समर्थन कार्यक्रममा जरासङ्घका पूर्व विधायक दिनेश बजाज, पूर्व काउन्सिलर श्रीमति मञ्जुश्री पाल, विधान रोड मर्चेन्ट एसोसिएशन, सिलगढीका बब्लु तालुकदार, अल इन्डिया वैश फेडरेशनका राज्य उपाध्यक्ष श्रीमति सुमन अग्रवाल, आईएनटीटीयुसी, अल इन्डियाका उपाध्यक्ष विजय शङ्कर आदिले पनि आ-आफ्नो पार्टी तथा पद त्यागेर भाजपामा सामेल भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes