सिलगढ़ीका ठाउँहरूको नाम परिवर्तन गैर कानूनी : गौतम देव

सिलगढ़ी: सिलगढ़ीको केही ठाउँहरूको नाम दुई दिन अघि परिवर्तन गरेकोमा आपत्ति जनाउँदै राज्यका पर्यटन मन्त्री गौतम देवले यो कार्य मेयरले गैर कानूनी रूपमा गरिएको बताए। तिनले राज्यका मुख्यमन्त्रीको अनुमति बिना सड़कहरूको नाम परिवर्तन गर्न नसक्ने दावी गरे। मेयरले राज्य सरकारको अनुमति नलिई सिलगढ़ी शहरको केही ठाउँहरूको नाम परिवर्तन गरेको बताए। मेयरको पद संवैधानिक हो तर तिनले गैर कानूनी काम गरिरहेको मन्त्री देवले आरोप लगाए। तिनले बताए अनुसार मेयरको कार्यकालको समय समाप्त हुनेवाला छ, अब तिनलाई फेयरवेल दिइने छ। मेयरले आफ्नो कार्यकालको अन्तिम समयमा जनतालाई देखाउनको लागि कामहरू गरिरहेका छन्। सिलगढ़ीको सड़कहरूको नाम परिवर्तन गरेर महापुरूषहरूको नाममा राख्न अघि मेयरले राज्य सरकारलाई यसबारे सूचित गर्न आवश्यक थियो तर तिनले यसो नगरेको मन्त्रीले बताए। दार्जिलिङका भाजपा सांसद राजु विष्टले हाल मेयर अशोक भट्टाचार्यको गुणगान गरिरहेकोले गर्दा नै सिलगढ़ी नगर निगमको चुनाउ अगावै माकपाले भाजपासँग हात मिलाएको प्रमाणित हुन्छ भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes