सिलगढी खनिक संघको खुट्टी पुजा सम्पन्न

सिलगढी : खुट्टी पुजाको माध्यमद्वारा सिलगढी खनिक संघको दुर्गा पुजाको तयारी शुरू गरिएको छ। सिलगढी खनिक संघको दुर्गा पुजा यस वर्ष 53औँ वर्षमा पाइला टेकेको छ। आज क्लबको प्राङ्गणमा माता दुर्गाको आराधना गर्दै क्लबका सदस्यहरूले भूमि तथा खुट्टी पुजा गरे। खनिक संघका सचिव बन्टी दत्तले समाजमा कन्याहरू अवहेलित भइरहेकोले यसलाई केन्द्र गरेर नै यस वर्ष पुजाको थिम कन्या विशेष रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.