सिलगढीको इन्डस्ट्रियल पार्कमा आगलागी हुँदा केही गोदाम जलेर खरानी

सिलगढी (निसं): सिलगढीको 41 नम्बर वार्डको इन्डस्ट्रियल पार्कमा भीषण आगलागी हुँदा इलाकामा भागदौड मच्चियो। उक्त घटना आज बिहान लगभग साढे पाँच बजी घटेको हो। सबैभन्दा पहिला इन्डस्ट्रियल पार्कमा नायलनको धागो बनाउने फ्याक्ट्रीमा आगो लागेको थियो भने हेर्दा हेर्दा उक्त आगो छेउछाउको 2 वटा अन्य गोदाममा फैलियो। घटनाको खबर पाएर दमकलको 4 वटा इञ्जिन घटनास्थलमा पुगेर केही घण्टाको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। के कारणले गर्दा उक्त आगलागी भएको हो भन्ने बारे सटीक जानकारी पाएको छैन। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetmatadorbetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes