सिलगढीको महानन्दा नदीको सर सफाई कार्यमा भागोप्रमो-द्वारा सहयोग

सिलगढी : युथ अफ् ईण्डिया फाउण्डेशनको आयोजनामा सिलगढीको महानन्दा नदीको सर सफाई कार्यमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीका पदाधिकारीहरूले पनि सहभागिता जनाए। यस अवसरमा युथ अफ् ईण्डिया फाउण्डेशनको आयोजनामा महानन्दा नदीलाई प्रदुषणमुक्त बनाउन र प्लास्टिकमुक्त राख्नलाई सर सफाई कार्य गरियो। उक्त कार्यलाई साथ र सहयोग गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीका पदाधिकारीहरूले पनि सर सफाई गरिएको जानकारी प्राप्त भएको छ।

 

उक्त कार्यलाई हेरेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ टाउन कमिटीको सचिव सूर्य कमल छेत्री, साङ्गठनिक सचिवद्वय गुञ्जन शर्मा र दिपेन सेवा, गोपाल छेत्री लगायत अन्यहरू उपस्थित भएर भविष्यमा यस्तो सर सफाई अभियानलाई भविष्यमा खरसाङ बजारमा पनि गरिने जानकारी प्राप्त भएको छ। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको सचिव सूर्य कमल छेत्रीले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes