सिलगढीको मतिगढाबाट महिला गाँजा डिस्ट्रिब्युटर पक्राउ गरेपछि अदालतमा पेश

सिलगढी (निसं) : मतिगढा इलाकाको एउटा घरबाट गाँजाको व्यवसाय चलाइ रहेको आरोपमा एकजना महिलालाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गोप्य सुइँको थाहा पाएर मतिगढा थाना पुलिसले गत राति सादा पोशाकमा मादक पदार्थको कारोबार गर्ने 50 वर्षीय महिला जगतर साहनीलाई गाँजासहित तिनकै घरबाट पक्राउ गरेको छ। तिनी मतिगढी सुकटी गोडाउन इलाका निवासी हुन्। लोग्नेको गत केही वर्ष अघि मृत्यु भएपछि उक्त महिलाले गाँजाको व्यवसाय चलाइ रहेका थिए। पुलिसले महिलाको घरबाट 12 किलो गाँजा, सा-सानो प्याकेटमा राखेको अवस्थामा उद्धार गरेको बताइएको छ। यसपछि एनडीपीएस एक्ट अन्तर्गत तिनलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पुलिसले घटनाको जाँच शुरू गरेको छ। पुलिस सूत्रले बताए अनुसार उक्त महिलाले घरबाट नै मादक पदार्थ गाँजाको व्यवसाय चलाइ रहेका थिए भने तिनले सानो-सानो प्याकेट बनाएर सिलगढी शहरको विभिन्न दोकानहरूमा माग अनुसार गाँजाको माग पुरा गर्ने गर्थिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetceltabet girişceltabetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes