सिलगढीको शक्तिगढमा गाई बोकेको गाडी रोकेर स्थानीय मानिसहरूले गरे विरोध प्रदर्शन

सिलगढी, 12 नोभेम्बर: सिलगढीको शक्तिगढ क्षेत्रमा गाई बोकेको गाडी रोकेर स्थानीय मानिसहरूले विरोध प्रदर्शन गरे। ती गाडीहरूमा जम्मा 16 वटा गाई थियो। स्थानीयहरूले दावी गरे अनुसार, तीमध्ये केही गाई गाडीभित्र अस्वस्थ र चिन्ताजनक अवस्थामा थियो।
स्थानीय मानिसहरूले बताए अनुसार मंगलबार सिलगढीको शक्तिगढ क्षेत्रबाट एउटा पिकअप भ्यानमा गाईहरू ओसार-पसार गरिँदै थियो। गाई बोकेको गाडी देखेपछि स्थानीय मानिसहरूले आशंका गर्दै गाडीलाई रोकेर कागज पत्र माग्न थाले। गाडी चालकले चारवटा गाईको वैध कागज देखाए तापनि अन्य गाईहरूको कुनै वैध कागज पत्र प्रस्तुत गर्न सकेन। त्यसपछि, स्थानीयहरूले अर्को गाई बोकेको पिकअप भ्यानलाई पनि रोके। स्थानीय मानिसहरूको भनाइ अनुसार, केही गाईहरूको अवस्था चिन्ताजनक थियो।
गाडीहरू रोकिएपछि स्थानीयहरूले विरोध प्रदर्शन गरे। यसपछि घटनाको जानकारी पुलिसलाई दिइयो। एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर चालक सहित दुई वटा गाडीलाई पक्राउ गरेर थानामा लिएर गए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes