सिलगढीको विकासका लागि विधायक शंकर घोषले उत्तरबंग विकास मन्त्रीलाई बुझाए ज्ञापन

फूलबारी, 5 मई (निसं): सिलगढीका विधायक शंकर घोषले शहरको विविध विकासका लागि विभिन्न प्रस्तावहरू समेटिएको एउटा ज्ञापन उत्तरबंग विकास मन्त्री उदयन गुहालाई बुझाएका छन्। सोमबार उनी सिलगढी नगर निगमको 5नम्बर वाडका पार्षदसँगै उत्तरकन्यास्थित मन्त्रीको कार्यालयमा पुगेका थिए। उक्त ज्ञापनमा उल्लेख गरिएका मुख्य मागहरूमा, सिलगढी शहरमा मल्टिलेभल पार्किङ सिस्टमको निर्माण र रेगुलेटेड मार्केट क्षेत्रमा जल निकासीको सुविधा सुनिश्चित गर्नु प्रमुख रहेको छ।
त्यसको साथै, आफ्नो विधानसभा क्षेत्र अन्तर्गतका वार्डहरू 1, 2, 3, 5, 7, 8, 9, 18, 24, 45, 46-मा रहेका विभिन्न नागरिक समस्याहरू समाधान गर्न सम्बन्धी प्रस्तावहरू पनि ज्ञापनमा समावेश गरिएको बताइएको छ। विधायक शंकर घोषले भने, “सिलगढी शहरमा ‘सरासरी शंकर’ नामक मेरो एउटा कार्यक्रम चलिरहेको छ। यस कार्यक्रममार्फत मैले आफ्ना निर्वाचन क्षेत्रका विभिन्न वार्डका सर्वसाधारणसँग प्रत्यक्ष कुराकानी गरेर तिनीहरूका समस्या बुझ्ने मौका पाएको छु। तिनै मागहरू आज मैले मन्त्रीसमक्ष लिखित रूपमा प्रस्तुत गरेको छु। मलाई विश्वास छ, मन्त्रीज्यूले यसलाई गम्भीरतापूर्वक लिइनेछन्।”
अर्कोतर्फ, उत्तरबंग विकास मन्त्री उदयन गुहाले प्रतिक्रिया दिँदै भने, “शंकर घोषले धेरै प्रस्तावहरू दिएका छन्, तर ढिलो गरेका छन्। यदि उनले यसबारे पहिले नै सोच्दिएको भए, धेरै कामहरू उनी स्वयंले अघि बढाउन सक्थे। सिलगढी र डाबग्राम–फूलबारी विधानसभा क्षेत्रका लागि झण्डै 25 करोड रुपियाँका परियोजनाहरूका लागि टेन्डर पहिले नै प्रकाशित भइसकेको छ। आगामी समयमा थप बजेट विनियोजन हुँदा उनीद्वारा पेश गरिएका सिफारिसहरूलाई विचार गरिनेछ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbetparkjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbetciomatadorbetsahabetmatadorbetVDCasinocasibom casibom holiganbetsekabet girişpusulabet girişpusulabet girişgrandpashabet girişgameofbetbetgitgrandpashabetholiganbetgameofbetgameofbetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCasibom betparksekabetpusulabetgrandpashabetvdcasinomatadorbetsahabetonwinmatadorbetsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişradissonbetazhar-itay.com grandpashabetpusulabet girişkazandrabetpark girişbetwoonjojobet güncel giriştipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişbetpuanbetplay girişgrandpashabetgrandpashabetbetbeygrandpashabet girişholiganbet girişbetgitcratosroyalbetgameofbet girişgameofbet girişholiganbetholiganbetradissonbet girişDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabet girişbetbeycasibomcashwincasibomcasibomcasibomgrandpashabetdeneme bonusu veren sitelerdedebet Built with ❤︎ by appycodes