सिलगढीको 12 नम्बर वार्डमा सेनिटाइज

सिलगढी : सिलगढी नगरनिगमको 12 नम्बर वार्डमा एकजना व्यक्ति कोरोना संक्रमित भएको छ। सिलगढी नगरनिगमको तर्फबाट आज उक्त वार्डमा सेनिटाइज गरियो। प्राप्त जानकारीअनुसार उक्त व्यक्ति अन्य जिल्लाबाट घर फर्किआएका थिए। हाल तिनी मतिगढास्थित कोभिड अस्पतालमा चिकित्साधीन अवस्थामा छन्। आज वार्ड काउन्सिलर नान्टु पालको उपस्थितिमा उक्त वार्डलाई जीवाणु मुक्त गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotslotbarmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetimajbetimajbetJojobetPusulabet Jojobetgrandpashabetcasibomjojobetxslotcasibomcasibomtipobetcasino sitelerichild pornesrar satın alibizabetcasinoroyal Built with ❤︎ by appycodes