सिलगढीको 17 नम्बर वार्डको एउटी महिला कोरोना संक्रमित

सिलगढी : सिलगढी नगरनिगमको 17 नम्बर वार्ड निवासी एउटी महिला कोरोना संक्रमित भएको छ। प्राप्त जानकारीअनुसार गत केही दिन अघि तिनी कोलकाताबाट घर फर्कि आएपछि होम क्वारेन्टाइनमा थिइन्। यसपछि तिनको स्वाब संग्रह गरेर जाँच गरेपछि आज रिपोर्ट पोजेटिभ आएको छ। पीडित महिलालाई मतिगढास्थित कोभिड अस्पतालमा लगिएको छ भने उक्त महिला क-कसको सम्पर्कमा आएको थियो भन्नेबारे छानबीन गरिरहेको छ। कोरोना संक्रमित महिलाको घरदेखि केही परतिर राज्यका पर्यटन मन्त्री गौतम देवको घर रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişholiganbetJOJO BETgrandpashabetbahsegel girişcasino siteleribets10casibomcasibom girişcasibom giriscasibomonwin