सिलगढीको 20 नम्बर वार्डका सीपीएम प्रार्थी अञ्जना दे-द्वारा कोरोना संक्रमित परिवारलाई सहयोग

सिलगढी : कोरोना संक्रमित परिवारको सहयोगको लागि रेड भोलेन्टियरका सदस्य तथा 20 नम्बर वार्डका सीपीएम प्रार्थी अञ्जना दे अघि आएको छ। सीपीएम प्रार्थी अञ्जना दे-को उपस्थितिमा रेड भोलेन्टियरका सदस्यहरूले आज इलाकाका एकजना कोरोना संक्रमितको घर लगायत यसको छेउछाउका इलाकामा सेनिटाइज गरे। पत्रकारहरूलाई सम्बोधन गर्दै सीपीएम प्रार्थी अञ्जना दे-ले भनिन्, तृणमूल कङ्ग्रेस तथा भाजपालाई नभएर मानिसहरूले आफूलाई मतदान गरेर विजय बनाउने दावी गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *