सिलगढीको 23 नम्बर वार्डमा चोरीको घटना बढेकोले मानिसहरूमा डरको माहौल

सिलगढी (निसं): सिलगढी नगर निगमको 23 नम्बर वार्डमा एक पछि अर्को लगातार चोरीको घटना बढ्दै गइरहेको छ। यसले गर्दा स्थानीय मानिसहरूमा डरको माहौल देखा परेको छ। प्राप्त जानकारी अनुसार, आतबार अबेर राति सिलगढीको 23 नम्बर वार्डमा एउटा फ्लाट अघि नालीमा लगाइको फलामको स्लेब लिएर तीन जना बदमाश चम्पट कसे।उक्त घटना त्यहाँका स्थानीय मानिसहरूको सीसीटीभी क्यामेरामा कैद भएको छ। यसरी नै वार्डको विभिन्न ठाउँमा चोरीको घटना भइरहेको जान्नमा आएको छ।

वार्डवासीहरूले सुरक्षाको अभाव अनुभव गरिरहेका छन्। यसपछि वार्डवासीहरूले यसबारे वार्ड पार्षदसित भेट गर्नको साथै तिनलाई घटनाको जानकारी गराएको बताइएको छ। अर्कोतिर, आज सोमवार घटनाको खबर पाएर सिलगढी थानाको एन्टी क्राइम विङ्ग घटनास्थलमा पुगेको थियो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ। स्थानीय मानिसहरूले लगाएको आरोप अनुसार रात पर्नसाथ इलाकामा बाहिरका मानिसहरू भेला हुने गर्दछ। बदमाशहरूले मौकाको फाइदा उठाएर यहाँको विभिन्न इलाकामा चोरी गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes