सिलगढीको 24 नम्बर वार्डमा मेयरको ‘मानुषेर काछे चलो’ कार्यक्रम

सिलगढी : सिलगढीको 24 नम्बर वार्डमा मेयर गौतम देवले मानुषेर काछे चलो अर्थात् मानिसहरू समक्ष जाऔँ कार्यक्रमको शुभारम्भ गरे। मानिसहरूसित जनसम्पर्क बढाउने उद्देश्य लिएर उक्त कार्यक्रम शुरू गरेको हो। सिलगढीको सबै 47 वटा वार्डहरूमा उक्त कार्यक्रमको आयोजना गरेर मेयरले मानिसहरूको विविध अभाव तथा अभियोगहरू सुन्नेछन्। मानुषेर काछे चलोकार्यक्रम अन्तर्गत मेयर गौतम देव हिजो 24 नम्बर वार्डमै रात बिताए भने आज बिहान मेयरले तरुण तीर्थ मैदान संलग्न कालीबारीमा पुजा-अर्चना गरेर कार्यक्रमको शुरुआत गरे। तिनले आज वार्डको विभिन्न इलाकामा गएर मानिसहरूसित कुराकानी गरे। यस अवधि तिनले मानिसहरूको विभिन्न समस्याहरू सुन्नको साथै यसको समाधान गर्ने आश्वासन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes