सिलगढीको 24 नम्बर वार्डमा भाजपा र तृणमूलबीच विवादलाई लिएर इलाकामा तनाउको माहौल

सिलगढी : सिलगढीको 24 नम्बर वार्डमा भाजपा र तृणमूलबीच विवादलाई लिएर इलाकामा तनाउको माहौल देखापर्यो। प्राप्त जानकारी अनुसार सिलगढीको 24 नम्बर वार्ड अन्तर्गत फुलेश्वरीमा कङ्ग्रेसको एउटा कार्यालयस्थित छ। वार्ड पार्षद प्रतुल चक्रवर्तीले कङ्ग्रेससित कुराकारी गरेर कङ्ग्रेस कार्यालयमा वार्ड कार्यालय बनाउने तिनीहरूमाझ सम्झौता भएको बताइएको छ। आज बिहान जब प्रतुल चक्रवर्ती उक्त कार्यालयमा जाँदा भाजपा नेता त्यहाँ आइपुगे। भाजपा नेता आएपछि नगरनिगमका चेयरम्यान तथा वार्ड पार्षद प्रतुल चक्रवर्तीलाई कथित रूपमा दिग्दारी गर्नको साथै धक्का समेत दिएको आरोप रहेको छ। यसपछि दुवै पक्षमाझ विवाद शुरू भयो। घटनाको खबर पाएर सिलगढी पुलिस घटनास्थलमा पुगेका थिए। केही समयपछि डेपुटी मेयर रञ्जन सरकार पनि त्यहाँ पुगे। यसको साथै मेयर गौतम देव पनि घटनास्थलमा आइपुगेपछि सबैले ताला खोलेर कार्यालयमा प्रवेश गर्यो। यस सम्बन्धमा प्रतुल चक्रवर्तीले भने, यो कङ्ग्रेस कार्यालय हो। कङ्ग्रेससित बातचीत गरेर त्यहाँ वार्ड कार्यालय बनाउने सम्झौता भएको छ। तर केही बाहिरका मानिसहरूले कुनै कारण बिनै यहाँ आएर हङ्गामा गरिरहेको छ। अर्कोतिर, मेयर गौतम देवले भने, कङ्ग्रेससित कुराकानी गरेर 4 वर्षको लागि उक्त वार्ड कार्यालय तृणमूलले लिएको छ। तर आज बिहान अचानक एकजना नेता आएर चेयरम्यानलाई दिग्दारी दिएको हो। चेयरम्यानले मामिलाबारे थानामा अभियोग गर्नेछ। विकास सरकारले भने, यहाँ हाम्रो कार्यालय बनाएको छ। आज बिहान कार्यालयमा दखल गरिरहेको खबर पाए। आफू कङ्ग्रेसमा छँदा यसै अफिसमा बस्ने गर्थे। यसैले आज यहाँ आएको हुँ अनि प्रतुल चक्रवर्तीलाई यहाँबाट जानु भनेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet güncel girişjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes