सिलगढीको 24 नम्बर वार्डमा कोरोनाबारे जागरूकता अभियान

सिलगढी : कोरोनाबारे साधारण मानिसहरूलाई जागरूक गराउने उद्देश्य लिएर सिलगढी नगरनिगमको 24 नम्बर वार्ड नागरिकबृन्द कमिटी सड़कमा ओर्लिएको छ। यस अवधि भाजपा नेता शंकर घोष मुख्य रूपमा उपस्थित थिए। माइकिङको माध्यमद्वारा साधारण मानिसहरूलाई अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने साथै हाल कोरोनाको बढ्दो संक्रमणले गर्दा आफ्नो स्वास्थ्यको रक्षाको लागि के-कस्तो पहल गर्नुपर्नेछ भन्नेबारे पनि मानिसहरूलाई जागरूक गराइयो। नागरिकबृन्द कमिटीका सदस्यहरूले आज सिलगढी नगरनिगमको 24 नम्बर वार्डको विभिन्न ठाउँहरू लगायत फुलेश्वरी बजारमा उक्त जागरूकता अभियान चलायो। उक्त अभियान अवधि शंकर घोषले भने, सबै मानिसहरूले मास्क लगाए तापनि सही रूपमा यसको प्रयोग गरेको हुँदैन। सटीक रूपमा मास्कको प्रयोग गर्नुपर्छ साथै सामाजिक दूरीको पनि विशेष ध्यान दिनुपर्छ। यसको साथै सटीक रूपमा कोरोनाको नियमहरू पालन नगर्ने मानिसहरू विरुद्ध प्रशासनले कठोर कार्वाही गर्नुपर्ने तिनले बताए। धेरैजना मानिसहरू कोरोनाको जाँच गरेपछि पनि सडकमा घुमिरहेका छन् भने होम आइसोलेशनमा बस्नेहरूले सटीक रूपमा नियमहरू पालन गरिरहेकाका छन् अथवा छैनन् भन्नेबारेमा पनि तिनले सन्देह व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes