सिलगढीको 2 नम्बर वार्डका वाम प्रार्थीको पहलमा कोरोना संक्रमितहरूको घरमा सेनिटाइज

सिलगढी : सिलगढी नगरनिगम चुनाउको 2 नम्बर वार्डका वाम प्रार्थी स्निग्धा हाजराले आज बिहान चुनाउ प्रचार स्थगित गरेर रेड भोलेन्टियरका सदस्यहरूको सहयोगमा कोरोना संक्रमितहरूको घरमा सेनिटाइज गराइन्। प्राप्त जानकारीअनुसार सिलगढी नगरनिगमको 2 नम्बर वार्डको केही मानिसहरू कोरोना संक्रमित भएका छन्। आज तिनी ती कोरोना संक्रमित परिवारको सहयोगको लागि अघि आइन्। तिनले आज उक्त इलाकामा सेनिटाइज गराउनको साथै कोरोनाबारे मानिसहरूले सचेतन पनि गराइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *