सिलगढीको 2 नम्बर वार्डका वाम प्रार्थीको पहलमा कोरोना संक्रमितहरूको घरमा सेनिटाइज

सिलगढी : सिलगढी नगरनिगम चुनाउको 2 नम्बर वार्डका वाम प्रार्थी स्निग्धा हाजराले आज बिहान चुनाउ प्रचार स्थगित गरेर रेड भोलेन्टियरका सदस्यहरूको सहयोगमा कोरोना संक्रमितहरूको घरमा सेनिटाइज गराइन्। प्राप्त जानकारीअनुसार सिलगढी नगरनिगमको 2 नम्बर वार्डको केही मानिसहरू कोरोना संक्रमित भएका छन्। आज तिनी ती कोरोना संक्रमित परिवारको सहयोगको लागि अघि आइन्। तिनले आज उक्त इलाकामा सेनिटाइज गराउनको साथै कोरोनाबारे मानिसहरूले सचेतन पनि गराइन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.