सिलगढीको 2 वटा अस्थायी बजार पुलिसद्वारा गरियो बन्द 

सिलगढी : कोरोनाको बढ्दो प्रकोपलाई केन्द्र गरेर सिलगढी सहरमा आगामी बुधबारसम्म लकडाउन रहे तापनि सहरको विभिन्न बजारहरूमा आज बिहानैदेखि मानिसहरूको निक्कै भीड़ देखियो। यसको साथै बजार गर्न आउने मानिसहरूले सामाजिक दूरीको पर्वाह नगरेर सब्जीहरू किनिरहेको देखेपछि सिलगढी पुलिसले अभियान चलाएर केही अस्थायी बजारहरू बन्द गरिदिए। आज बिहान एनटीएस मोड़देखि टिकियापाड़ा मोड़सम्म अस्थायी बजार लागेपछि सब्जी गर्न आउने मानिसहरूको भीड जुट्न थाल्यो। विशाल पुलिस वाहिनी उक्त बजारमा पुगेर सबै अस्थायी बजारहरू बन्द गरिदिनको साथै केही मानिसहरूलाई हिरासतमा लिएको छ। अर्कोतिर, महावीरस्थानमा अस्थायी बजार लगाइएकोले गर्दा बजार गर्न आउने मानिसहरूको भीड जम्न थालेपछि सिलगढी थानाका आईसीको नेतृत्वमा पुलिस वाहिनीले अभियान चलाएर उक्त बजार बन्द गर्न लगाए। लकडाउन अवधि लुगाको दोकान खोलेको आरोपमा पुलिसले एकजना युवकलाई पनि हिरासतमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetgrandpashabetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın almatbetmarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobetmatadorbetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetgrandpashabetgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetcasibomnesinecasino girişbetbeybetbey giriştambettambet girişmatbet girişpusulabet giriştaraftarium24pornomegabahiskingroyalcasibom Built with ❤︎ by appycodes