सिलगढीको 33 नम्बर वार्डमा मादक पदार्थ सेवन गर्नेहरूको अड्डा तथा हमलाको आरोप, मेयरद्वारा इलाकाको निरीक्षण

सिलगढी : सिलगढीको 33 नम्बर वार्डमा मादक पदार्थ सेवन गर्नेहरूको अड्डा भएकोले गर्दा स्थानीय एउटा परिवारले यसको प्रतिवाद गरेपछि तिनीहरूमाथि हमला गरेको अभियोग उठेको छ। मेयर गौतम देव हिजो राति उक्त इलाकामा गएर परिवारका सदस्यहरूसित भेट गरे। यस अवधि मेयरले दुवै पक्षबाट घटनाबारे विस्तृत रूपमा जानकारी लिनको साथै पुलिसलाई मामिलाको छानबीन गर्ने निर्देश दिएका छन्। स्मरण रहोस्, गत सोमबार सूर्यसेन कोलनीको लोकनाथ मन्दिर नजिक मादक पदार्थ सेवन गर्नेहरूको अड्डा हुने गरेकोले स्थानीय एउटा परिवारले यसको विरोध गर्दा तिनीहरूले परिवारका सदस्यहरूमाथि हमला गरेको अभियोग उठेको थियो। घटनाबारे गत मङ्गलबार एनजेपी थानामा अभियोग दर्ता गरेपछि पुलिसले एकजना युवकलाई पक्राउ गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetpuanamgbahiscratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlist girişbetlistJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes