सिलगढीको 33 नम्बर वार्डमा भोलि शनिबारदेखि वार्ड उत्सव ‘उन्मिलन’ शुरू

सिलगढी : सिलगढीको 33 नम्बर वार्डमा भोलि 31 दिसम्बरदेखि वार्ड उत्सव उन्मिलन शरू हुने भएको छ। रङ्गारङ्ग शोभायात्राको साथमा भोलि वार्ड उत्सव शुरू गरिनेछ भने उक्त वार्ड उत्सव आगामी 15 जनवरीसम्म चल्नेछ। सिलगढी नगरनिगमका मेयर तथा वार्ड काउन्सिलर गौतम देवले वार्ड उत्सवको उद्घाटन गर्नेछन्। 15 दिने उक्त वार्ड उत्सवमा सिलगढीका विशिष्ट चिकित्सकहरूद्वारा स्वास्थ्य जाँच शिविरको आयोजना गरिनेछ। यसको साथै कोलकाताको एउटा महिलाद्वारा सञ्चालित ब्यान्डले कार्यक्रम प्रस्तुत गर्नेछ। यसबाहेक अन्य विविध सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिनेछ। यस अवसरमा मेयर गौतम देवले भने, भोलि 31 दिसम्बरदेखि वार्ड उत्सव शुरू हुनेछ। वार्ड उत्सवको लागि रेलवेको मैदान उपयोग गर्नको लागि रेलवे अधिकारीहरूले लाखौँ रुपियाँको माग गरेका छन्। यसले गर्दा वार्ड उत्सवमा स्पोर्टसको आयोजना गर्ने विषयलाई लिएर आफूहरू असमञ्जसमा छौँ। रेलवेको यस प्रकारको असहयोगितालाई लिएर तिनले निन्दा गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusmaltbahisjokerbetmobilbahisjojobetjojobetJojobetkargabetpusulabetpusulabetpokerklasjojobetJojobetGrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinoVDCasinocasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbahiscasino1winromabetradissonbetcratosroyalbetmeritkingholiganbetjojobetpornobahiscasinovdcasinopusulabetsekabetmatbetbetciosekabetjojobetmarsbahisimajbetgrandpashabetimajbetgrandpashabetonwin girişsahabet girişpornoŞans Casinojojobet jojobetazhar-itay.com grandpashabetbets10betwoonjojobetavvabet girişavvabetavvabetjojobetcasibommatadorbetbetsalvadorpalacebetteosbetbahiscasino1winromabetradissonbetcratosroyalbetmeritkingholiganbetjojobetcasibomcasibomgrandpashabet girişcasibom girişcasibomgrandpashabet girişcasibomcratosroyalbetbetpuancasinowongrandpashabettambetmercurecasinocasinomilyonradissonbet girişmercurecasinomercurecasino girişibizabetibizabet girişbetgitbetgit giriş Built with ❤︎ by appycodes