सिलगढीको 34 र 35 नम्बर वार्डमा बंगध्वनि यात्रा

सिलगढी: सिलगढी नगरनिगमको 34 र 35 नम्बर वार्ड तृणमूल कांग्रेस कमिटीको तर्फबाट आज बंगध्वनि यात्राको आयोजना गरियो। यस अवसरमा राज्यका पर्यटन मन्त्री गौतम देव लगायत तृणमूल कार्यकर्ताहरू उपस्थित थिए। स्मरण रहोस, राज्य सरकारद्वारा गत 10 वर्षको अवधिमा गरिएको सबै विकासमूलक कार्यहरूको रिपोर्ट तयार गरिएको छ। यसै विकास कार्डलाई साधारण जनतासामु पुऱ्याउने उद्देश्य लिएर बंगध्वनि यात्रा कार्यक्रमको शुरूवात् गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *