सिलगढीको 36 नम्बर वार्डको शान्तिनगर युवक समिति क्लबमा कोरोना टीकाकरण शिविर

सिलगढी : सिलगढी नगरनिगमको 36 नम्बर वार्ड अन्तर्गत पर्ने शान्तिनगर युवक समिति क्लबमा आज नगरनिगमको सहयोगमा कोरोना टीकाकरण शिविरको आयोजना गरियो। यस शिविरमा 12 वर्षसम्म उमेर पुगेको नानीका आमाहरू लगायत 45 वर्षभन्दा अधिक उमेरका मानिसहरूलाई कोरोना भ्याक्सिनको पहिलो खोप लगाइयो। उक्त शिविरमा 200 जना मानिसहरूलाई कोरोनाको भ्याक्सिन लगाइयो। उक्त वार्डका पूर्व पार्षद आलोक भक्तले बताएअनुसार मुख्यमन्त्रीको सपना घर-घर गएर मानिसहरूलाई कोरोनाको खोप लगाउनु रहेकोले उक्त पहल गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibom Built with ❤︎ by appycodes