सिलगढीको 36 नम्बर वार्डमा आमा-छोरीको शव उद्धार

सिलगढी: सिलगढीको 36 नम्बर वार्डको शान्तिनगर बहुबजार इलाकाको एउटा घरबाट आमा-छोरी शव उद्धार भएको छ। उक्त घटनाले इलाकामा सनसनी मच्चियो। प्राप्त जानकारी अनुसार 36 नम्बर वार्ड निवासी साधन सरकार स्वास्नी लता र छोरी तियासासित बस्ने गर्न गर्दथे। प्रत्येक दिन झैँ आज पनि साधन काममा निस्केका थिए भने दिउँसो घर फर्किआउँदा सुत्ने कोठाको दैलो बन्द रहेको थियो। यसपछि धेरैबेरसम्म बोलाउँदा पनि कुनै उत्तर नआएपछि छिमेकीहरूलाई बोलाएर कोठाको दैलो भत्काएर हेर्दा झुन्डिएको अवस्थामा स्वास्नी तथा छोरी ओछ्यानमा मृत अवस्थामा भेट्टाएको बताइएको छ। घटनाबारे पुलिसलाई खबर दिएपछि आसीघर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर 2 वटा शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotnesinecasinomobilbahisGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişsekabet girişjojobetjojobetsahabetimajbet girişvdcasino girişholiganbetgrandpashabetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes