सिलगढीको 36 नम्बर वार्डमा चुनाउ समाप्त हुन अघि तनाउको माहौल, पुलिसको वाहन तोडफोड

सिलगढी : सिलगढी नगरनिगम चुनाउ अवधि समाप्त हुन केही समय अघि 36 नम्बर वार्डमा तनाउको माहौल सृष्टि हुनको साथै पुलिसको वाहन पनि तोडफोड गरियो। उक्त वार्डका तृणमूल प्रार्थी रञ्जन शील शर्मालाई बुथभित्र धक्का दिएको भाजपा प्रार्थी पार्थ वैदविरुद्ध आरोप लगाइएको छ। उक्त घटनालाई लिएर दुवै पार्टीका समर्थकहरूमाझ झै-झमेला हुनको साथै उत्तेजनाको माहौल देखापर्यो। घटनाक्रमअनुसार शान्तिनगर प्राथमिक स्कुलको बुथमा भाजपा प्रार्थीलाई रोकेर राखेपछि भाजपा विधायक शिखा च्याटर्जी घटनास्थलमा पुग्दा तिनलाई बाहिरको व्यक्ति रहेको भन्दै तृणमूल समर्थकहरूले विक्षोभ प्रदर्शन गरे। यसपछि विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेर भाजपा प्रार्थीलाई बुथबाट बाहिर निकालेर पुलिसको वाहनमा चढाउँदा उक्त वाहनमाथि मानिसहरूले ढुङ्गा प्रहार गरे। उक्त घटनमा पुलिसको वाहनको ऐना फुटेको छ। अर्कोतिर, उक्त घटनामा तृणमूल समर्थकहरूको हात नरहेको रञ्जनशील शर्माले दावी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes