सिलगढीको 42 नम्बर वार्डको घटनालाई लिएर अमित जैनले 48 घण्टाको अवधिमा प्रमोटरमाथि कार्वाही गर्ने नगरनिगमसित गरे माग 

सिलगढी : सिलगढी नगरनिगमको 42 नम्बर वार्डको घटनापछि विरोधी पार्टीले यस घटनालाई लिएर नगरनिगम बोर्डले मनिटरिङ कमिटी नबनाएको आरोप लगाएको छ। सिलगढी नगरनिगमका भाजपा पार्षद तथा विरोधी दल नेता अमित जैनले आज दुर्घटनाग्रस्त स्थलको निरीक्षण गरेपछि यो घटना अति नै दुखद रहेको बताए। तिनले सिलगढी नगरनिगममाथि कटाक्ष कस्दै भने, सिलगढीमा ठुल्ठुला बिल्डिङहरू बनिरहेको छ तर बिल्डिङ बनाउने मजदुरहरूलाई प्रमोटरहरूले कुनै सुरक्षा दिएको छैन। प्रमोटरहरूले केवल आफ्नो फाइदा मात्र हेरिरहेको सिलगढीको 42 नम्बर वार्डको राय कोलनीको उक्त घटनाले स्पष्ट पारेको छ। यदि पहिला नै सिलगढी नगरनिगमको मनिटरिङ कमिटी बनेको भए यो दुखद घटना हुने थिएन। यदि उक्त घटनामा बिल्डिङको प्रमोटरमाथि 48 घण्टाको अवधिमै कुनै कार्वाही तथा मजदुरहरूको सुरक्षा सुनिश्चित नगरेको खण्डमा वृहत आन्दोलन गर्न बाध्य हुने तिनले बोर्डलाई कडा चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


neredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet giriş1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinomatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahisholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişbettilt girişpusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes