सिलगढीको 45 नम्बर वार्डस्थित एउटा घरमा चोरी

सिलगढी : प्रधान नगर थाना अन्तर्गत 45 नम्बर वार्डको 13 नम्बर गल्लीमा घरमा कोही नरहेको फाइदा उठाएर चोरी गरेको घटना प्रकाशमा आएको छ। दिउँसै चोरी भएको घटनाले इलाकामा सनसनी मच्चियो। प्राप्त जानकारी अनुसार सिलगढीको 45 नम्बर वार्डको 13 नम्बर गल्लीमा तनुश्री घोष नाम गरेरी एउटी वृद्धा महिला एक्लै बस्ने गर्छिन्। कामको सिलसिलामा तिनको छोरा-छोरी बाहिर बस्ने गर्छन्। छोरा-छोरीले तिनलाई बाहिर घुमाउन लगेका थिए। यसपछि उक्त वृद्धा घुमेर घर फर्किआउँदा घरको भित्रपट्टिको गेटको ताला भत्केको अवस्थामा रहेको साथै घरको समानहरू छरपस्ट रहेको देखिन्। घरको अलमारी पनि भत्केको अवस्तामा रहेको थियो। तिनले घटनाबारे पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24pornomegabahis Built with ❤︎ by appycodes