सिलगढीको 46 नम्बर वार्डबाट विधायक शंकर घोषको जनसम्पर्क कार्यक्रम शुरू

सिलगढी, 29 मार्च (निसं): आगामी विधानसभा चुनाउ 2026 लाई मध्यनजर गर्दै भाजपा विधायक शंकर घोष अहिलेदेखि नै चुनावी मैदानमा सक्रिय भएका छन्। चुनाउभन्दा अघि जनतालाई सम्पर्क गर्नका लागि उनले जनसम्पर्क अभियान सुरु गरेका छन्। सिलगढीका भाजपा विधायक शंकर घोषले नगर निगमको 46 नम्बर वार्डमा आज बिहानै चिया पिउँदै जनसम्पर्क अभियानको शुरुआत गरे। 46 नम्बर वार्डमा सबैभन्दा पहिले उनले कार्यकर्ता र स्थानीय मानिसहरूसँग चिया पिए। त्यसपछि उनले वार्डको अवलोकन गरे। यस क्रममा उनले 46 नम्बर वार्डका मानिसहरूसँग बातचित गरेर तिनका समस्याहरू पनि सुने।
यसैगरी, जनसम्पर्क अभियान अवधि विधायक शंकर घोषले एकजना दिव्यांग बालकको सहयोगका लागि हात बढाए। यस क्रममा भाजपा विधायक शंकर घोषले भने, “म सँधैं विभिन्न क्षेत्रहरूमा जान्छु। विभिन्न क्षेत्रहरूमा सडक छैनन्। म सम्बन्धित अधिकारीलाई सूचित गर्छु।”
अर्कोतिर, 46 नम्बर वार्डका स्थानीय मानिसहरूले आफ्नो क्षेत्रमा सडक र नालीको व्यवस्था नरहेको बताए। आज विधायक आफैँ त्यहाँ गएर तिनीहरूका समस्याहरू सुनिरहेका थिए। त्यसपछि स्थानीयहरूले आफ्नो समस्या सुनाए। विधायकले तिनीहरूको समस्या समाधान हुने आश्वासन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetholiganbetpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetneredebahisjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibomgrandpashabetbetgitromabetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetinterbahisamgbahisbetpuanamgbahisesbetcasinowoncasinomilyoncasinoroyalcasinoroyalpalacebetgrandpashabetholiganbetgrandpashabetgrandpashabetbetplayMercurecasinocasibomgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişgrandpashabetgrandpashabet girişamkbet girişgrandpashabet güncel girişesbet girişholiganbet güncel girişibizabetbahiscom girişbahiscombetewin girişjojobet güncel girişcasinolevantcasinolevant girişsuperbetincasibompusulabet giriş Built with ❤︎ by appycodes