सिलगढीको 46 नम्बर वार्डमा रक्तदान शिविर साथै योगासन कार्यक्रम आयोजना गरिने

सिलगढी (निसं) : जातिय शक्ति संघ अनि उत्तरेर अभियान संस्थाको पहलमा आगामी 23 अप्रेलको दिन रक्तदान शिविर साथै योगासन कार्यक्रमको आयोजना 46 नम्बर वार्डमा गरिने भएको छ। यस गर्मीको मौसममा ब्लड ब्याङ्कमा रगतको खाँचो परेकोले गर्दा यसको समाधान गर्नका लागि विभिन्न संस्थाले रक्तदान शिविरको आयोजना गरिरहेको छ तर पनि रगतको अभाव अझ पनि देखिँदैछ। यसैले 46 नम्बर वार्डका पार्षद दिलीप बर्मनको सहयोगमा जातिय शक्ति संघ र उत्तरेर अभियान संस्थाको पहलमा 23 अप्रेलको दिन रक्तदान शिविरको आयोजना गरिने भएको बताइएको छ।
अर्कोतिर, वार्ड पार्षदको तर्फबाट उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पताललाई 4 वटा बेड पनि प्रदान गरिने भएको छ। यसको साथै वार्डमा खेदकुदलाई बढ़ावा दिनका लागि वृहत रूपमा योगासन प्रतियोगिताको पनि आयोजना गरिने भएको छ। उक्त योगासन कार्यक्रममा युवा-युवतीहरूलाई मिलाएर मोठ 10 विभागमा आयोजित गरिने भएको छ। पुरूष अनि महिला विभागमा विजेतालाई उत्तरेर सुन्दर अनि उत्तरेर सुन्दरी ट्रफीले सम्मानित गरिने छ। आज एउटा पत्रकार सम्मेलनको माध्यम वार्ड पार्षद दिलीप बर्मनले यसबारे जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes