सिलगढीको 47 नम्बर वार्डको सडकमा लापर्वाहीको साथमा बाइक चलाउनेहरूको रगरगी, एकजना घाइते

सिलगढी : सिलगढीको 47 नम्बर वार्डमा लापर्वाहीको साथमा द्रुत गतिमा बाइकहरू चलाउने गरेकोले स्थानीय लगायत पैदल यात्रीहरू समस्यामा छन्। आज द्रुत गतिमा आइरहेको एउटा बाइकको धक्काले एकजना व्यक्ति घाइते भएका छन्। उक्त घटनापछि घाइतेको परिवारका सदस्यहरूले लगायत स्थानीय मानिसहरूले क्षोभ प्रकट गरे। प्राप्त जानकारी अनुसार सिलगढीको 47 नम्बर वार्ड अन्तर्गत पातिकोलनीको मुख्य सडक सिलगढीबाट सोझै मतिगढासित जोडेको छ। उक्त सडकको छेउछाउमा धेरैवटा स्कुलहरू छ। स्कुलका विद्यार्थीहरू लगायत अन्य मानिसहरू दिनहुँ उक्त सडक भएर यातायात गर्ने गर्दछन्।  विशेष गरेर त्यस समय धेरैजसो युवाहरूले लापर्वाहीको साथमा उक्त इलाकाको सडकमा बाइक चलाउने गरेकोले गर्दा कहिलेकाहीँ दुर्घटनाहरू हुने गर्दछ। आज पनि वरुण पाल नाम गरेका एकजना व्यक्ति द्रुत गतिमा आइरहेको बाइकको धक्का लागेर गम्भीर रूपमा घाइते भएका छन्। घटनापछि स्थानीय मानिसहरूको सहयोगमा तिनलाई उद्धार गरेर अस्पतालमा लगिएको छ। उक्त घटनालाई लिएर आज घाइते व्यक्तिको परिवारका सदस्यहरू लगायत स्थानीय मानिसहरूले क्षोभ प्रकट गर्दै प्रशासनले यस मामिलामा हस्तक्षेप गर्नुपर्ने माग पनि गरे। अर्कोतिर, वार्ड पार्षदले पनि उक्त मामिलामा प्रशासनले हस्तक्षेप गर्नुपर्ने माग गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet güncel girişjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes