सिलगढीको 47 वटा वार्डमा चुनाउ जारी, मतदान अवधि कतिपय ठाउँमा सामान्य झै-झमेला

सिलगढी : राज्यको अन्य केही नगरनिगम क्षेत्रहरूमा झैँ यता सिलगढी नगरनगमको पनि चुनाउ आज बिहानैदेखि सम्पन्न भइरहेको छ। सिलगढी नगरनिगममा 47 वटा वार्ड रहेको छ भने यहाँ मोठ 4 लाखभन्दा अधिक मतदाताहरू रहेका छन्। यसैगरी, 47 वटा वार्डका उम्मेद्वारहरूको निम्ति मतदान गर्नको लागि चुनाउ आयोग कमिशनद्वारा 202 वटा बुथ बनाइएको छ। जहाँ कठोर सुरक्षा व्यवस्थाबीच हालसम्म केही बुथहरूमा छुटपुट झमेलाको घटना भए तापनि शान्तिपूर्वक ढङ्गमा चुनाउ सम्पन्न भइरहेको छ।

आज बिहान चुनाउ शुरू हुनसाथ यहाँको 24 नम्बर वार्डमा केही क्षणको निम्ति झमेला सृष्टि भएर उत्तेजनाको माहौल देखापरे तापनि पछि पुलिसको हस्तक्षेपमा स्थितिलाई साम्य पारेर चुनाउ पुनः सुचारू रूपमा शुरू गरियो। चुनाउलाई शान्ति र निष्पक्ष ढङ्गमा सम्पन्न गर्नको निम्ति सिलगढी नगरनिगमको 47 वटा वार्डको बुथहरूमा मोठ 27 सय भन्दा अधिक पुलिस कर्मीहरू तथा अन्य पुलिसका शीर्ष अधिकारीहरू खटाइएको छ। सिलगढी नगरनिगम चुनाउमा यसपल्ट विशेष गरेर राज्यको सत्तारूढ पार्टी तृणमूल कङ्ग्रेस, भाजपा, सीपीआईएम, कङ्ग्रेस लगायत कतिपय वार्डहरूमा निर्दलीय प्रार्थीहरूमाझ कठोर प्रतिस्पर्धा हुने छाट देखिएको छ। आज सम्पन्न भइरहेको मतदानको परिणाम आगामी 14 फरवरीको दिन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes