सिलगढीको 5 नम्बर वार्डमा रक्तदान शिविर

सिलगढी :  कोरोना महामारीको समयमा सिलगढीको विभिन्न ठाउँहरूमा रगतको कमी भइरहेको छ। यसैले रगतको कमी दूर गर्ने उद्देश्य लिएर सिलगढी तराई लायन्स ब्लड ब्याङ्क, रङ्गीत राइस, सिलगढी रोटरी ब्लड ब्याङ्कको सहयोगमा सिलगढी टाइम्सको तर्फबाट प्रत्येक हप्ता सिलगढीको विभिन्न वार्डहरूमा रक्तदान शिविरको आयोजना गरिरहेको छ। 

यसै क्रममा आज सिलगढी नगरनिगमको 5 नम्बर वार्डमा रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा वार्डका धेरैजना मानिसहरूले स्वेच्छाले रक्तदान गरे।  यस अवसरमा राज्यका पर्यटन मन्त्री गौतम देव, जिल्ला तृणमूल अध्यक्ष रञ्जन सरकार, वार्ड को-अर्डिनेटर दुर्गा सिंह लगायत अन्य उपस्थित थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomcasibommatbet girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsuperbetin girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes