सिलगढीको आनन्दलोक डाइग्नोस्टिकबाट 8 लाख रुपियाँ चोरी गरेको आरोपमा बीरेन्द्र कुमार दर्जी पक्राउ

सिलगढी (निसं) : सिलगढीको प्रधान नगर थाना पुलिसले सादा पोशाकमा नगद 8 लाख रूपियाँ चोरी भएको मामिलामा 24 घण्टाको अवधिमा नै चोरलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार, पुलिसले रूपियाँ चोरी भएको अभियोगको आधारमा खरसाङको  तीनधरेबाट पक्राउ गरेको छ। पक्रा पर्ने चोर बीरेन्द्र कुमार दर्जीको रूपमा चिन्हित गरेको छ। तिनी सिक्किम निवासी बताइएको छ। पुलिसले आज तिनलाई सिलगढी अदालतमा पेश गरेपछि पाँच दिनको रिमान्डमा पठाएको छ।

घटनाक्रम अनुसार गत 3 नोभेम्बरको बिहान सिलगढीको गुरूङ बस्तीस्थित आनन्दलोक डाइग्नोस्टिक सेन्टरमा क्यास बक्सबाट 8 लाख रूपियाँ चोरी भयो। उक्त घटनबारे डायग्नोस्टिक सेन्टरको प्रबन्धन पक्षले प्रधान नगर थानामा लिखित अभियोग दर्ता गरेको थियो। यसपछि मामिलाको जाँच शुरू गर्दै पुलिसले सीसीटीभी-को फुटेज हेरेपछि चोरको सुइँको पत्तो लगायो अनि तिनलाई पक्राउ गर्न गोप्य सूत्रको सहयोग लिइयो। यसपछि प्रधान नगर थाना पुलिसले  आनन्दलोक डाइग्नोस्टिक सेन्टरमा रूपियाँ चोरी गरेको आरोपमा खरसाङको तीनधारेबाट बीरेन्द्र कुमार दर्जीलाई पक्राउ गरेर सिलगढी ल्याएको बताइएको छ। पुलिसले चोरी भएको 8 लाख रूपियाँमध्ये 2 लाख 30 हजार मात्र आरोपीबाट उद्धार गरेको बताइएको छ। पुलिसले सोधखोज गर्नका लागि आरोपीलाई पाँच दिनको रिमान्डमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes