सिलगढीको आर्य समितिको हिरक जयन्ती वर्षको उपलक्ष्यमा विविध कार्यक्रमको आयोजना गरिने

सिलगढी : 26 जनवरीमा सिलगढीको आर्य समितिले 75औँ वर्ष पुरा गर्ने भएकोले त्यस दिन हिरक जयन्ती वर्ष पालन गरिने भएको छ। हिरक जयन्ती वर्ष विभिन्न कार्यक्रमहरूको माध्यमद्वारा आगामी एक वर्षसम्म पालन गरिनेछ। आर्य समितिको तर्फबाट आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएको छ। आर्य समितिको हिरक जयन्ती वर्ष समारोहको शुरुआत 26 जनवरीको दिन एउटा रङ्गारङ्ग शोभायात्रा निकालिइनेछ। यसबाहेक वर्षभरिनै विभिन्न सांस्कृतिक कार्यक्रम, टेबल टेनिस च्यापियनशिप, क्यारम प्रतियोगिता, कला प्रतियोगिता, मैराथान दौड़, निःशुल्क स्वास्थ्य जाँच शिविर एवम् अन्य विविध कार्यक्रमको आयोजना गरिने भएको छ। आर्य समितिद्वारा फिल्म महोत्सवको पनि आयोजना गरिने भएको छ। आज पत्रकार सम्मेलनमा सिलगढीका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार लगायत समितिका सदस्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpuan girişbetpuanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes