सिलगढीको अरबिन्दपल्लीमा महिलाको हत्याको घटनामा 2 जना पक्राउ

सिलगढी : सिलगढीको अरबिन्दपल्लीमा महिलाको हत्याको घटनामा पुलिसले 2 जनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरू सिलगढी निवासी राजीव मजुमदार र रोहित डाकुवा सामले छन्। गत शनिबार सिलगढीको अरविन्दपल्ली निवासी सोमा सरकारको हत्या भएको थियो। घरबाट तिनको शव उद्धार भएपछि सिलगढी थाना पुलिसले घटनाको जाँच गरिरहेको थियो। मृतक महिलाको आवासको तल्लो तलामा राजीवले दवाई दोकान चलाउने गर्थे।  राजीवले उक्त महिलालाई दवाई दिने गरेको बताइएको छ। घटनाको अघिल्लो दिन राति राजीव आफ्ना साथीलाई लिएर साडी किन्नको लागि उक्त महिलाको घरमा गएको थियो। यसपछि राजीवले अनलाइनमार्फत् रुपियाँ दिने भने तापनि रुपियाँ दिएनन्। यसपछि भोलिपल्ट फेरि तिनीहरू साडी किन्नको लागि गएका थिए। त्यस समय ती दुईले उक्त महिलाको हत्या गरेकोबारे पुलिसले थाहा पाए। घटनापछि पनि राजीव उक्त दवाई दोकान बस्ने गर्थे। तथापि, पुलिसलाई पहिलादेखि नै राजीवमाथि शंका लागेको थियो। सोमा सरकारले घटनाको एक दिन अघि राति एकजना परिचितलाई बताएअनुसार राजीव र तिनको साथी साडी किन्नको लागि घरमा आएको थियो। यसैको आधारमा पुलिसले घटनाको जाँच शुरू गरेपछि आज सिलगढीबाट ती दुईजनालाई पक्राउ गरेको बताइएको छ। सिलगढी थानामा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर डीसीपी अभिषेक गुप्ताले भने, महिला हत्याको मामिलामा 2 जनालाई पक्राउ गरेको छ। पक्रा परेकहरूबाट केही रुपियाँ पनि उद्धार भएको छ। अर्कोतिर, मृतक महिलाकी छोरीले बताएअनुसार राजीवको व्यवहारमाथि आफूलाई कुनै दिन सन्देह लागेन। राजीवले आमालाई चिन्थ्यो र दवाई पनि दिने गर्थ्यो। आरोपीहरूलाई कठोर सजाय दिनुपर्ने तिनले माग गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes