सिलगढीको अवैध कल सेन्टरमा पुलिसको छापामार अभियान

सिलगढी : सिलगढी थाना पुलिसले सेभोक रोडस्थित एउटा अवैध कल सेन्टर कार्यालयमा छापामार अभियान चलायो। सिलगढीमा अवैध कल सेन्टर चलाएको सुइँको थाहा पाएपछि आज सिलगढी थानाको विशाल पुलिस वाहिनीले उक्त कल सेन्टरको कार्यालयमा छापामार अभियान चलाएको बताइएको छ। कल सेन्टरमा पुग्दा उक्त कल सेन्टर कार्यालय बन्द रहेको देखेपछि पुलिसले ताला भत्काएर कार्यालयभित्र प्रवेश गरे। उक्त अभियान अवधि एसीपी शुभेन्द्र कुमार, सिलगढी थानाका आईसी एवम् पानीट्याङ्की आउटपोस्टका ओसीलगायत अन्य पुलिस अधिकारीहरू उपस्थित थिए। पुलिसले उक्त अवैध कल सेन्टरबाट धेरैवटा कम्प्युटर मनिटर, केही मोबाइल र धेरै कागजपत्रहरू उद्धार गरे तापनि कम्प्युटरको सीपीयु र हार्डडिक्स नभेट्टाएको बताइएको छ। प्राप्त जानकारी अनुसार केही समय अघिदेखि नै त्यहाँ अवैध रूपमा कल सेन्टर चलाउँदै आइरहे तापनि पुलिसले अभियान चलाउन अगावै सबै प्रमाणहरू साथमा लिएर त्यहाँबाट चम्पट कसेको छ। उक्त कल सेन्टर कसले चलाइरहेको थियो भन्नेबारे पुलिस छानबीन गरिरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes