सिलगढीको अवैध कल सेन्टरबाट पक्रा पर्ने 6 जना युवती अदातलमा पेश

सिलगढी : सिलगढी शक्तिगढको काठालतलास्थित एउटा बहुतले भवनमा रहेको अवैध कल सेन्टरबाट एनजेपी थाना पुलिसले हिजो 6 जना युवतीलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका सबै युवतीहरू सिलगढी निवासी हुन्। यसको साथै उक्त कल सेन्टरबाट केही मोबाइल, ल्यापटप र केही कागजपत्र उद्धार गरेको बताइएको छ। सिलगढीको विभिन्न ठाउँमा अवैध कल सेन्टरहरू चलाइरहेको छ। उक्त कल सेन्टरविरुद्ध सिलगढी मेट्रोपलिटन पुलिसले लगातार अभियान चलाइरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *