सिलगढीको एउटा घरमा चोरी

सिलगढी : सिलगढीको मतिगढा रामकृष्णपाड़ास्थित एउटा घरमा गत राति चोरी भएको छ। चोरले घरबाट 20 हजार रुपियाँ नगद राशिसहित मोबाइल फोन चोरी गरेको बताइएको छ। गत राति घर मालिक मनोज सरकार अनि तिनका परिवारका सदस्यहरू सबैजना सुतेको समय चोरले चोरी गरेको समाचार प्राप्त भएको छ। घटनाबारे मनोज सरकारले मतिगढा थानामा अभियोग दर्ता गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibomOnwin