सिलगढीको बाघाजतीन पार्कमा वन महोत्सव पालन

सिलगढी : सिलगढी नगरनिगम एवम् वन विभागको तर्फबाट सिलगढीको बाघाजतीन पार्कमा आज वन महोत्सव पालन गरियो। यस अवसरमा आज बाघाजतीन पार्कमा 100 भन्दा अधिक रुखको विरुवा रोपियो। यसको साथै विभिन्न स्वयंसेवी संस्थाहरूलाई फुलको विरुवा प्रदान गरियो। सिलगढी नगरनिगमको प्रशासक मण्डलीका चेयरम्यान गौतम देवले आज सर्वप्रथम एउटा बादामको रुख सहित चारवटा रुखको विरुवा रोपे। यस अवसरमा तिनले भने, कोरोना महामारीले गर्दा सिलगढी सहरका मानिसहरूले अक्सिजनको आवश्यकता साथै यसको कति महत्व छ भन्ने थाहा पाए। यसैले सिलगढी सहरमा धेरैभन्दा धेरै रुखको विरुवाहरू रोप्नु पर्ने साथै सहरको विभिन्न बजारहरूमा प्लास्टिकको क्यारीब्यागको प्रयोगलाई पूर्ण रूपमा रोक्नको लागि सिलगढी नगरनिगमले पहल गरेको बताए। यस विषयलाई लिएर चाँडै व्यवसायीहरूसित एउटा बैठक गरिने तिनले बताए। यस अवसरमा प्रशासक मण्डलीका सदस्य रञ्जन सरकार, विवेक वेद लगायत वन विभागका अन्य अधिकारीहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişbetpuan girişesbetcasinoroyalbetpuanpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabettambet girişesbet girişholiganbettambetholiganbetholiganbet girişgrandpashabet girişgrandpashabetbetewin girişbetewincasinolevantcasinolevant girişholiganbetjojobettaraftarium24child pornholiganbetkingroyalcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes