सिलगढीको बाघाजतिन पार्वती घाट महिला काली पुजा कमिटीको खुट्टी पुजा

सिलगढी (निसं): दुर्गा पुजा समाप्त हुन साथ अब काली पुजाको तयारी शुरू भएको छ। सिलगढीमा पनि काली पुजालाई लिएर यहाँका मानिसहरूमा औधी उत्सुकता देखा परिरहेको छ। यसैक्रममा, सिलगढी नगर निगमको 45 नम्बर वार्ड अन्तर्गत बाघाजतिन कलोनी पार्वती घाट महिला काली पुजा कमुटीको तर्फबाट आयोजित काली पुजा खुट्टी पुजाको माध्यम आजदेखि शुभारम्भ गरियो। यस वर्ष पुजा कमिटीले 22 औ वर्षमा प्रवेश गरेको छ भने यस वर्ष रवीन्द्रनाथ ठाकुरको वर्ण परिचय सहज पाठ और छोटो बेलार से दिन” थीममा आधरित रहेर पन्डालको तयार भइरहेको आयोजक समितिले जनाएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *