सिलगढीको बालाजी हेल्थकेयरमा खोलियो हैदराबाद मेडिकेयर अस्पतालको शाखा

सिलगढी : हैदराबाद मेडिकेयर अस्पतालको शाखा सिलगढीको बालाजी हेल्थकेयरमा खोलिएको छ। आज पत्रकार सम्मेलनको आयोजना गरेर हैदराबाद मेडिकेयर अस्पतालका डाक्डर सचीन दागा र डा. भानु प्रकाशले यसबारे जानकारी गराए। तिनीहरूले बताएअनुसार हाल सिलगढीमा लिभर, न्युरो लगायत क्यान्सरको चिकित्सा शुरू भएको छ। प्रथमतः रोगीहरूको सिलगढीमा उपचार गरिनेछ, यदि आवश्यक परेको खण्डमा हैदराबाद पठाउने व्यवस्था गरिने तिनीहरूले बताए। प्रत्येक महिनाको चौथो शुक्रबार हैदराबादका चिकित्सकहरू बालाजी हेल्थकेयरमा आउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetperabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbettipobet Built with ❤︎ by appycodes