सिलगढीको बङ्गाल सफारी पार्कमा मानिसहरूले काङ्गरू हेर्न पाउने

सिलगढी : सिलगढीमा उद्धार गरिएको काङ्गरूको बच्चाहरूले बङ्गाल सफारी पार्कको शोभा बढाउने भएको छ। अब सिलगढीवासीले बङ्गाल सफारी पार्कमा काङ्गरू देख्न पाउनेछन्। वन विभाग सूत्रले दिएको जानकारीअनुसार उद्धार गरिएको काङ्गरूको 3 वटा बच्चाको हाल बङ्गाल सफारी पार्कमा उपचार चलिरहेको छ। चाँडै ती बच्चाहरूलाई सफारी पार्कको संरक्षित ठाउँमा राखिनेछ। काङ्गरूको ती बच्चाहरूलाई यहाँको परिवेशसित घुलमिल गर्न केही समय लाग्न सक्नेछ। स्मरण रहोस्, गत 1 अप्रेलमा सिलगढी संलग्न बैकुण्ठपुर डिभिजनको गजलडोबा एवम् फाँसीदेवाबाट तीनवटा काङ्गरूको बच्चा उद्धार भएको थियो। ती बच्चाहरू केही दुर्बल भएकोले बङ्गाल सफारी पार्कमा उपचार चलिरहेको थियो भने हाल ती बच्चाहरू केही स्वस्थ भएको थाहा लागेको छ। सफारी पार्कको चितुवा राख्ने ठाउँमा काङ्गरूको बच्चाहरूलाई राखिने भए तापनि हाल तिनीहरूलाई पर्यटकहरू सामु नराखिने बताइएको छ। यस सम्बन्धमा बङ्गाल सफारी पार्कका डाइरेक्टर दावा साङ्गमु शेर्पाले बताएअनुसार काङ्गरूको बच्चाहरूलाई हाल अब्जर्भेसनमा राखिएको छ भने तिनीहरूलाई सलाइन लगाइएको छ। स्वस्थ भएपछि ती काङ्गरूहरूलाई ओपन इनक्लोजरमा पठाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinokingroyalgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahisultrabetcratosroyalbetjojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetcasibomjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişcasibomcasibom girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes