सिलगढीको बंगाल सफारी पार्कमा क्रिसमसको रौनकता

सिलगढी : क्रिसमसको अवसरमा सिलगढी शहरलाई विभिन्न प्रकारको रङ्गी-विरङ्गी बिजुली बत्तीहरू लगायत क्रिसमस ट्री-ले सजाइएको छ। यसको साथै शहरको विभिन्न आकर्षणीय ठाउँहरूलाई पनि भव्य रूपमा सजाइएको छ। यसैगरी, सिलगढीको बंगाल सफारी पार्कमा पनि क्रिसमस सेलिब्रेशनको लागि पुरा तयारी गरिएको छ। स्मरण रहोस्, क्रिसमस तथा नयाँ वर्षको उपलक्ष्यमा धेरैजसो मानिसहरू आफ्नो परिवार, साथी-भाई तथा आफन्तको साथमा सहरको विभिन्न ठाउँहरूमा घुम्न जाने गर्दछन्। सिलगढीको बंगाल सफारी पार्कमा पनि यस दिन शहरवासीहरू लगायत पर्यटकहरू घुम्न आउने भएकोले यसलाई सुन्दर ढङ्गमा सजाइएको छ।

यहाँ मानिसहरू आफ्ना परिवार तथा साथीहरूसित केही समय व्यतीत गर्ने गर्दछन्। तथापि, कोरोनाको कारण यस वर्ष भिन्नै तस्विर देखिए तापनि मानिसहरूको भीड भने कम्ती छैन। आज बिहानदेखि बंगाल सफारी पार्कमा घुम्न आउने मानिसहरूको निक्कै भीड देखियो। बंगाल सफारी पार्कको प्रवेश द्वारलाई क्रिसमस ट्री र रङ्गी-विरङ्गी लाइटहरूले सजाइएको छ भने यहाँ घुम्न आउने नानीहरूलाई पार्कको तर्फबाट सान्ता क्लजको टोपी प्रदान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetparkjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetvdcasinojojobet girişSekabetbetkolik girişbetkolikcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes