सिलगढीको बेङ्गल सफारी पार्कमा ल्याइयो 2 वटा सिंह

सिलगढी : दीर्घदिनको प्रतीक्षापछि सिलगढीको बेङ्गल सफारी पार्कमा 2 वटा सिंह ल्याइएको छ। त्रिपुराको सिपाहीजला ज्युलजिकल पार्कबाट 2 वटा सिंह आज सिलगढीको बेङ्गल सफारी पार्कमा ल्याइएको छ। उक्त 2 वटा सिंह आज पशु एम्बुलेन्समा बोकेर सुरक्षित रूपमा बेङ्गल सफारी पार्कमा ल्याइपुर्‍याएपछि सिलगढी सहरमा खुसीको लहर छाएको छ। प्राप्त जानकारी अनुसार बेङ्गल सफारी पार्कमा ल्याइएको 2 वटा सिंहको नाम अकबर र सीता बताइएको छ। दुवैको जन्म त्रिपुराको सिपाहीजला ज्युलजिकल पार्कमा भएको थियो। अकबर 7 अनि सीता 5 वर्ष पुगेको छ। यी दुईवटा सिंह सँगै बस्न मन पराउँछ। यदि यी दुईवटा सिंह बेङ्गल सफारीमा रहे सिंह प्रजननमा सफलता पुग्ने पार्क प्रबन्धनले आशा साँचेको छ। बाघ, गैँडा, हात्ती लगायत विभिन्न जनावरहरूसँगै सिंहको आगमनले बेङ्गल सफारी पार्कमा पर्यटकहरूको संख्यामा पनि वृद्धि हुनेछ। वर्षको शुरुआतमै सिंहको आगमनले पार्क प्रबन्धन खुशी छ। अर्कोतिर, पार्क प्रबन्धनको तर्फबाट बताएअनुसार 2 वटा सिंहलाई सिलगढीमा सुरक्षित ल्याइपुर्‍याइयो। हाल तिनीहरूलाई इनक्लोजर राखिनेछ। अहिले यी 2 वटा सिंह पर्यटकहरूलाई देखाइने छैन। यी 2 वटा सिंह यहाँको वातावरणमा सहज भएपछि मात्र पर्यटकहरूले सिंह हेर्न पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel girişjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomgameofbet girişcasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes