सिलगढीको बेङ्गल सफारी पार्कमा विश्व हात्ती दिवस पालन

सिलगढी : विभिन्न ठाउँहरूमा झैँ यता सिलगढीको बेङ्गल सफारी पार्कमा पनि आज विश्व हात्ती दिवस पालन गरियो। सिलगढीको बेङ्गल सफारी पार्कमा आज हात्तीहरूलाई विभिन्न प्रकारो खानेकुरो खुवाइयो। यसको साथै बेङ्गल सफारी पार्कका कर्तृपक्षहरूले सबैसित वन्य प्राणी लगायत हात्ती बचाउने अपील गरे। आजको कार्यक्रममा बेङ्गल सफारी पार्कका डीएफओ धरमदेउ राई, रेञ्जर सञ्जय रसाईली लगायत पार्कका कर्मी एवम् सदस्यहरू उपस्थित थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *