सिलगढीको विधान मार्केटमा गरियो सेनिटाइज

सिलगढी : कोरोनाको दोस्रो लहरको बढ्दो प्रकोपलाई ध्यानमा राखेर सिलगढी विधान मार्केट व्यवसायी समिति र हेल्प सोसाइटी अफ् फाराबारीको तर्फबाट आज विधान मार्केटको प्रत्येक दोकानहरूमा सेनिटाइज गरियो। सिलगढीको विधान मार्केटमा प्रत्येक दिन धेरैजना मानिसहरू बजार गर्नको लागि आउने गरेकोले गर्दा नै यहाँको प्रत्येक दोकानहरूमा आज सेनिटाइज गरिएको बताइएको छ। यसको साथै व्यवसायी समितिको तर्फबाट मार्केट परिसरमा माइकिङको माध्यमद्वारा मानिसहरूलाई कोरोनाबारे जागरूक पनि गराइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *