सिलगढीको विधान मार्केटमा जडान गरियो क्लोथ ब्याग भेन्डिङ मसिन

सिलगढी : प्लास्टिकको क्यारी ब्याग मुक्त समाज बनाउने उद्देश्य लिएर सिलगढीको विधान मार्केटमा क्लोथ ब्याग भेन्डिङ मसिन जडान गरिएको छ। आज सिलगढीको 4 महिला क्लब तथा 11 नम्बर वार्डको सहयोगमा विधान मार्केट सब्जी बजार र सेठ श्रीलाल मार्केटमा 2 वटा क्लोथ ब्याग भेन्डिङ मसिन जडान गरिएको छ। सिलगढीको 11 नम्बर वार्डका पार्षद मञ्जुश्री पाल तथा पूर्व पार्षदको सहयोगमा उक्त मसिन जडान गरिएको हो। मसिनमा दस रुपियाँको सिक्का हालेपछि ब्याग निस्कन्छ अनि साधारण मानिसहरूले यसमा समानहरू हालेर घर लैजान सक्नेछन्। यस सम्बन्धमा वार्ड पार्षद मञ्जुश्री पालले भनिन्, प्लास्टिक मुक्त समाज बनाउने उद्देश्य लिएर उक्त मसिन लगाइएको हो। धेरैजना मानिसहरू झोला नलिईकन बजार जाने गर्दछन्। तिनीहरूले बजारबाट केही समानहरू किनेर घर लैजान चाहन्छन्। यस्तो परिस्थिमा यो क्लोथ ब्याग भेन्डिङ मसिनले तिनीहरूलाई सहयोग गर्नेछ। महिला क्लबकी सदस्य अलका मित्तुकाले बताएअनुसार यो पृथिवी हामी सबैको हो। यसलाई स्वस्थ राख्नको लागि सबैले समान रूपमा आ-आफ्नो जिम्मेवारी पालन गर्नुपर्छ। यो मसिनले प्लास्टिक मुक्त समाज बनाउनमा सहयोग पुर्‍याउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes