सिलगढी विधान रोडको पशु-पक्षीको दोकानमा अभियान, सुगा सहित 1 जना पक्राउ

सिलगढी : सिलगढीको विधान रोडस्थित पशु-पक्षीको दोकानमा अभियान चलाएर वन विभागले एउटा सुगा सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवकको नाम राजा पाल (24) बताइएको छ। प्राप्त जानकारी अनुसार गोप्य सूचनाको आधारमा आज बैकुण्ठपुर डिभीजनको डाबग्राम रेञ्जका वनकर्मीहरूले विधान रोडको दोकानहरूमा अभियान चलाउँदा एउटा दोकानबाट सुगा उद्धार गर्नको साथै एकजना युवकलाई पनि पक्राउ गरेको छ। केही दिनदेखि सुगा बिक्री गरिरहेको वन विभागले गोप्य सुइँको पाएपछि एडीएफओ राजीब लामाको नेतृत्वमा आज विधान रोडको दोकानहरूमा अभियान चलाएको हो। एडीएफओ राजीब लामाले बताएअनुसार सुगा बिक्री भइरहेकोबारे आफूहरूसो गोप्य सूचना पाएका थियौँ। यस प्रकारको अभियान आगामी दिनमा पनि जारी रहनेछ। दोकानबाट एउटा सुगा उद्धार भएको छ। घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetcasiveraslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomgrandpashabet girişholiganbet girişpusulabet girişimajbet girişcasibomjojobetpusulabet güncel girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes