सिलगढीको विकासको लागि भिजन 2045 परियोजनाबारे बैठक

सिलगढी : सिलगढी जलपाईगढी विकास बोर्डले सिलगढी सहर लगायत यसको छेउछाउका इलाकाको विकासको लागि भिजन 2045 परियोजना अप्नाएको छ। यसैले आज एसजेडीए-का चेयरम्यान सौरभ चक्रवर्तीले सिलगढीका मेयर गौतम देवसित भेट गरे। एसजेडीए-ले सिलगढी सहरको विकासको लागि विविध परियोजना ग्रहण गरेको छ। सहरलाई नयाँ रूपमा सजाउने उद्देश्य लिएर भिजन 2045 परियोजना गरिने भएको छ। उक्त परियोजना अन्तर्गत विभिन्न कार्यहरू गरिने भएको छ। यसैले आज सिलगढीको पीडब्ल्युडी इन्स्पेक्शन बङ्ग्लोमा एउटा बैठकको आयोजना गरेर सिलगढी सहर लगायत यसको छेउछाउको इलाकाको विकासको लागि कसरी कार्य गरिने भन्ने विषयमा चर्चा परिचर्चा गरियो। बैठकको अन्तमा सौरभ चक्रवर्तीले भने, वर्द्धमान रोडमा रहेको अधुरो फ्लाईओभरको काम चाँडै समाप्त गर्ने प्रयास गरिरहेको छ। पाँचौँ महानन्दा पुलबाट वैकल्पिक सडक निर्माणको काम चाँडै सुरु गरिने, इस्टर्न बाइपास इलाकाको रेलगेटमा हुने जामको समस्या समाधान गर्नको लागि फ्लाईओभर निर्माण गर्ने योजना रहेको छ। सिलगढीमा ग्रीन बायो-टोइलेट बनाउने योजना रहेको छ। आजको बैठकमा मेयर गौतम देव, एसजेडीए-का भाइस चेयरम्यान दिलीप दुग्गर, एसजेडीए-का सदस्य गौतम गोस्वामी, परिमल मित्र, रामभजन महतो, रञ्जन शील शर्मा, सिलगढी पुलिस कमिश्नरेटका डीसीपी ट्राफिक अभिषेक गुप्ता लगायत प्रशासनका अन्य अधिकारीहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes