सिलगढीको विभिन्न इलाकामा हात्तीको ताण्डव

सिलगढी : सिलगढीको विभिन्न इलाकामा गत राति 3 वटा हात्तीको एउटा दलले ताण्डव मच्चायो। प्राप्त जानकारीअनुसार गत राति लगभग साढे 2 बजी बैकुण्ठपुर जङ्गलबाट 3 वटा हात्तीको एउटा दल सिलगढीको बानेश्वर मोड़, घोगोमाली, मध्य चयनपाड़ा लगायत संघती मोड़ इलाकामा पसेर ताण्डव मच्चायो। उक्त हात्तीको दलले कन्टेनमेन्ट जोनमा लगाइएको ब्यारीकेड लगायत एउटा घरको गेट भत्काइदिएको छ। घटनाको खबर पाएर वन विभागका कर्मीहरू घटनास्थलमा पुगेर उक्त हात्तीको दललाई जङ्गलतर्फ लखेटिदिएको बताइएको छ। तथापि,स घटनामा कसैको ज्यानलाई कुनै क्षति नपुर्‍याएको समाचार प्राप्त भएको छ। गत राति 3 वटा हात्तीको एउटा दल उक्त इलाकामा पसेर ताण्डव मच्चाएपछि वार्ड नम्बर 38 स्थित सुकान्तनगरतर्फ पसेको मध्य चयनपाड़ा निवासी राजु साहाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino girişmeritkingmeritking Built with ❤︎ by appycodes