सिलगढीको विभिन्न नदी घाटमा छठपुजाको आयोजना

सिलगढी : आस्थाको महान पर्व छठ पुजा आज साँझ सिलगढीको विभिन्न नदीका घाटहरूमा छठव्रतधारीहरूले आस्थाको साथमा पुजा अर्चना गर्नको साथै अस्ताइरहेको सूर्यलाई अर्घ्य दिए। छठव्रतधारीहरूले भोलि बिहान पुनः घाटमा गएर छठ माताको पुजा अर्चना गर्नको साथै उदाउँदो सूर्यलाई अर्घ्य दिएर पुजा समापन गर्नेछन्। यस वर्ष कोरोना महामारीले गर्दा धेरैजसो मानिसहरूले घरमै कृत्रिम नदी बनाएर छठ पुजा गरिरहेका छन् भने केही ठाउँमा मानिहरूले खुल्ला मैदानमा कृत्रिम पोखरी बनाएर छठ पुजा गरिरहेको देखियो। सिलगढीको विभिन्न नदी घाटहरूमा गत वर्षहरूको तुलनामा यस वर्ष मानिसहरूको भीड निक्कै कम्ती देखियो। हाईकोर्टको नियम पालन गरेर छठ पुजा पालन गरोस् भन्ने उद्देश्य लिएर विभिन्न घाटहरूमा पुलिसले नजरदारी गरिरहेको छ। यसको साथै मानिसहरूको भीड जम्मा नगर्ने साथै सबैले अनिवार्य रूपमा माक्सको प्रयोग गर्ने बारे आयोजक तथा छठ पुजा समितिले मानिसहरूलाई सचेतन गर्यो। सिलगढी महानन्दा लालमोहन मौलिक निरञ्जन घाट, नौकाघाट, चम्पासरी, महानन्दा लगायत  विभिन्न ठाउँहरूमा छठव्रतिहरूले आस्था भक्तिको साथ पुजा अर्चना गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasussezarcasinojokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes